राष्ट्रपति द्वारा नवनियुक्त चार देशका राजदुतहरु लाई शपथ

ट्रेन्डिङ

NA Media
राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि नवनियुक्त राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् ।

आज राष्ट्रपति निवास शितल निवासमा साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल,अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025