केही समय पहिला अबरुद्द भएको राहदानी सेवा आंशिक रुपमा सुचारु हुने भएको छ।
नेपाली दुताबास, रियादले सुचना जारी गरि सेवा सुचारु भएको जनाएको छ।दुताबास ले सुचनामा पहिला नै ईनरोल गरि सकेकालाई प्राथामिकतामा राखेर क्रमश: सेवा दिने जनाएको छ।
दुताबास को सुचना