नेपालीलाई पहिलोपटक देखियो ‘मंकीपक्स

ट्रेन्डिङ

NA Media

नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ ।खाडी मुलुक बाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय ले जनाएको छ । मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो ।

नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो

अस्पताल स्रोतका अनुसार अहिले ती बिरामीको अवस्था सामान्य छ । उनीसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरु को ट्रेसिङ भइरहेको मन्त्रालयका ले जनाएको छ ।

चिकित्सकहरूका अनुसार एसपक्स रोग मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो र मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्दछ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025