बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प.

ट्रेन्डिङ

बाजुरा केन्द्रविन्दु बनाएर आज बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । बाजुराको जगन्नाथ गाउँपालिकास्थित गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार बिहान ४:१४ मा भूकम्प गएको थियो । भूकम्प गएपछि स्थानीयहरु त्रशित भएका छन्। भूकम्पबाट भएको क्षतिको भने एकिन विवरण आइसकेको छैन ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026