छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

ट्रेन्डिङ

कपिलवस्तु ओदारी

बाणगंगा नगर पालिका ११ स्थित देउवापार बगैचा नजिकको खेल मैदानमा  छैटौ माघी खिचडी महोत्सव २०८१  आयोजना हुन् लागेको हो ।

आयोजक थारु कल्याणकारी सभा नगर समिति  बाणगंगा कपिलवस्तु र सह आयोजकमा बाणगंगा नगर पालिका र अन्तर्गतका सबै वार्ड कार्यालयहरु रहेको आयोजक कमिटिले एन ए मिडियालाई जानाकारी दिएको छ । महोत्सव माघ २ गते देखि माघ ४ गते सम्म हुने र महोत्सवमा थारु सस्कृति झल्कने  विविध मौलिक रितिरिवाज र परम्परा झल्काउने भेषभुषा, सांस्कृतिक नृत्यहरु ,झाँकी नाच लगायतको बिशेष प्रस्तुती साथै बिबिध मनोरञ्जनात्मक सान्स्कृतिक प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा रास्ट्रीय तथा स्थनीय कलाकारहरुको वेजोड प्रस्तुती रहने र जसका लागि कलाकार मणि राज चौधरी , समिक्षा चौधरी, सिमान्त चौधरी,खेम चौधरी, तुलसी चौधरी मदन थारु ,श्री निवास थारु र मोडल सदिक्षा चौधरी र थुप्रै स्थानी कलाकारको पनि प्रस्तुती रहने  जनाएको छ ।

छैटौ माघी खिचडी महोत्सव सहभागिता जनाउन आयोजक ले सम्पुर्णमा आग्रह गरेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026