साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

ट्रेन्डिङ

✍️श्री कृष्ण श्रेष्ठ ‘धौबजी’

एन ए मिडिया

तामाङ समुदाय को नयाँ बर्ष मञ्जुश्री संवत २८६१ औं डुल/स पुख्री ल्हो सोनाम ल्होछार कार्यक्रम सहित दमाम मा मनाईने भएको छ।

नेपाल तामाङ घेदुङ पुर्बी क्षेत्रीय समन्वय समितिको आयोजनामा ३१ जनवरी,शुक्रबारका दिन दमाम- जुबेल हाइवे सिहात मा रहेको ईस्तारामा ल्होसार कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष बिजय लामा ले जनाएका छन।

कार्यक्रममा तामाङहरुको विविध मौलिक रितिरिवाज र परम्परालाई झल्किने गरि तामाङ भेषभुषामा सांस्कृतिक नृत्यहरु ,डम्फु सेलो नाच, म्हेन्दोमाया नाच रहने जनाईएको छ ।

कार्यक्रम स्थल सम्म जान आउन यातायात को ब्यबस्था(दमामको सिको गर्डेन बाट यातायात को ब्यवस्था ।
बस छुट्ने समय: बिहान १०:३० बजे र दिउसो १२:३० बजे) गरिएको जनाउदै अध्यक्ष लामा ले सबै मा उपस्थिती को लागि आग्रह गरेका छन।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025