दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो । प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित […]

विपद् जोखिम न्यूनीकरण बैठकः बाढीपहिरो पीडितलाई अस्थायी आवास बनाउन अनुदान, अन्तर्राष्ट्रिय सहायता स्वीकार्ने

NA Media सरकारले निरन्तरको वर्षापछि आएको बाढीपहिरोबाट प्रभावितलाई अस्थायी आवास बनाउन २५ हजार रुपैयाँ पहिलो किस्तामा उपलब्ध गराउने भएको छ। सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समिति बैठकले बाढीपहिरोबाट बेपत्ता भएकालाई मृतकसरह मानेर राहत उपलब्ध गराउने र घरबारविहीनलाई अनुदान रकम दिने निर्णय गरेको हो। अस्थायी आवास बनाउन अनुदान रकम जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट दिइनेछ। […]

नेप्से फेरि २५०० बिन्दुमा , सूचक ४४ अंकले बढ्दा २१० कम्पनी सकरात्मक

सेयर बजार  पुनः २५०० बिन्दुमा उक्लिएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अंक अर्थात् १.८० प्रतिशतले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो। यसअघिका दुई कारोबार दिनमा नेप्से २४०० बिन्दुमै सीमित भएको थियो। अघिल्लो कारोबार दिन आइतबार नेप्से २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा रोकिएको थियो भने गत साताको बिहीबार […]

एक लाख मानिस लेबनान छाडेर गए सिरिया

NA Media इजरायली हवाई हमलाका कारण एक लाख मानिस लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। संयुक्त राष्ट्र संघका प्रतिनिधिले चार सीमानाका मानिसहरूलाई सहयोग गरिरहेको उनको भनाइ छ।आइतबारसम्म प्राप्त जानकारीअनुसार पछिल्लो सात दिनमा करिब ८० हजार मानिस लेबनान छाडेर सिरिया पुगेका छन्। लेबनानी मन्त्री नासेर यासिनका अनुसार सिरिया जाने मानिसमध्ये ३६ […]

बार अध्यक्षको स्पष्टोक्ति : मैले प्रधानन्यायाधीशविरुद्ध व्यक्तिगत लाञ्छना लगाएको छैन

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध लाञ्छना लगाउने खालको अभिव्यक्ति नदिएको दाबी गरेका छन्। सर्वोच्च अदालत प्रशासनले वरिष्ठ अधिवक्ता समेत रहेका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेसँगै उनले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्। सोमबार अपरान्ह पत्रकारहरूमाझ अध्यक्ष घिमिरेले न्यायपरिषदविरुद्ध आफूले बोलेको र त्यो बोल्न पाइँदैन भन्नेकुरा कुनैपनि ऐनमा नरहेको […]

काठमाडौँका नदीबारे ओलीलाई प्रश्न- बालेनकै कुरा ठिक हो?, जवाफमा भने- राम्रो प्रश्न!

१० दिने अमेरिका भ्रमण सकेर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो भ्रमणबारे धेरै चर्चा गर्न पाएनन्। सञ्चारकर्मीले पनि भ्रमणबारे ओलीलाई धेरै प्रश्न गरेनन्। अघिल्लो बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण देशभर भएको क्षतिबारे सञ्चारकर्मीले प्रधानमन्त्री ओलीलाई धेरै प्रश्न तेस्र्याए। केहीले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट र जलवायु परिवर्तका बारेमा प्रश्न गरे […]

बार्सिलोनाको अपराजित यात्रा टुंगियो

NA Media ओसासुनासँग स्तब्ध स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाको अपराजित यात्रा टुंगिएको छ। उक्त प्रतियोगितामा यसअघि कुनै खेल नहारेको बार्सिलोना शनिबार राति ओसासुनासँग ४–२ गोलअन्तरले हारेको हो। तर पनि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमै छ। लिगको आठौँ चरणमा आएर हार बेहोरेको बार्सिलोनाको २१ अंक छ। एक खेल कम खेलेको रियल मड्रिड १७ अंकसहित दोस्रो […]

अस्वस्थ जीवनशैलीले बढाउँदै छ नसर्ने रोगको जोखिम

NA Media नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरु बताउँछने। उनीहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ। नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट […]

झ्याप्ले खोलामा पहिरो हटाइयो, सडक दुईतर्फी खुल्यो

NA Media काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलामा सडकको पहिरो हटाइएको छ । पहिरो हटाइपछि ४८ घण्टापछि उक्त क्षेत्रको सडक दुईतर्फी खुलेको छ । पहिरो हटाएपछि दुई दिनदेखि बाटोमै थन्किएका सयौँ सवारीसाधन आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्”, उहाँले भन्नुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, यात्रुलगायतको पहलमा अवरुद्ध […]

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता

NA Media बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ । ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्भने एक सय ११ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत जानकारी दिएका छन् ।