नेप्से परिसूचक २६ अंकले घट्यो

NA Media पछिल्लो दुई कारोबार दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा बुधबार रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अंकले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । बुधबार तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ […]
डिभी आवेदन आज रातिदेखि खुल्दै

यस वर्षको डिभी आवेदन आज रातिदेखि खुल्दै छ । नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार राति ९: ४५ बजेबाट खुल्ने जानकारी दिएको छ । दूतावासले सार्वजनिक सूचना जारी गर्दै डिभी चिठ्ठा भर्ने कार्यक्रम नोभेम्बर ५ तारिखसम्म रहने जनाएको छ । दूतावासले डिभी कार्यक्रमबाट निष्पक्ष छनौट हुने र एक व्यक्तिले एउटामात्र आवेदन […]
जीबी राईकी ‘प्रेमिका’ पक्राउ, पोखरामा उनको नाममा दुईटा घर

NA Media सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई (जीबी) को […]
११४ अंकले बढेर नेप्से २६२३ बिन्दुमा, साढे ७ अर्बको कारोबार हुँदा १८ कम्पनीमा सर्किट

NA Media सेयर बजार ११४.७० अंकले बढेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा रोकिएको थियो। मंगलबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ७ अर्ब […]
साउदी अरेबियाद्वारा १२ हजार गैरकानुनी कामदारलाई देश निकाला

NA Media साउदी अरेबियाले गैरकानुनी रूपमा बसेका विदेशीहरूविरुद्ध राष्ट्रव्यापी बन्दाबन्दीका बीचमा १२ हजार १ सय १ जना आप्रवासीलाई देश निकाला गरेको छ । साउदी गृह मन्त्रालयले जारी गरेको साप्ताहिक अपडेटनुसार राज्यको निवास, श्रम र सीमा सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा एक सातामा २२ हजार ७ सय १६ विदेशीलाई पक्राउ गरिएको थियो । सुरक्षा बल र […]
सुनिता र बुचलाई फिर्ता ल्याउन ‘ड्रागन’ अन्तरिक्षमा पुग्यो, फेब्रुअरीमा फर्किने

NA Media अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्ष यान आईएसएस पुगेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पेसएक्सको रकेटले ड्र्यागन अन्तरिक्ष यानलाई आईएसएसमा पुर्याउन मद्दत गरेको र त्यससँग सफलतापूर्वक जडान भएको पुष्टि गरेको छ ।यस अन्तरिक्ष यानबाट दुई अन्तरिक्ष यात्री आईएसएस पुगेका छन्, जबकी दुईवटा […]
पूर्वबाट फेरि मौसम बदली सुरु

NA Media ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा […]
नेपाली दुताबास,रियाद मा GOSI समन्धी कार्याशाला सम्पन्न

‘धौबजी’ दुताबास को पहलकदमी ले करोडौ रकम क्षतिपुर्ति बापत नेपाल पठाउन सफलता…… नेपाली राजदूतावास,रियाद र GOSI अन्तर्गतको General Department of Insurance Awareness को समन्वयमा राजदूतावासमा एक कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा नेपाली दुताबासका का वा राजदुत डा डम्बरुबल्लब पौडेल,प्रथम सचिब टिकाराम उपाध्याय,प्रथम सचिब टी बि गिरि,लेबर काउन्सुलर देबेन्द्र कार्की लगायत दुताबास मा कार्यरत सबै पदाधिकारीहरु/कर्मचारीहरु […]
जनताका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आव्हान

NA Media प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका पीडालाई राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैलाई आव्हान गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले यो बेलामा जनताले भोगिरहेका पीडालाई साझा समस्य मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आग्रह गरे । “यो पीडा […]
निजी क्षेत्रका २० आयोजनामा २ अर्ब ३१ करोडको क्षति

NA Media गत बिहीबारदेखि लगातार रूपमा परेको वर्षाका कारण निजी क्षेत्रका २० जलविद्युत् आयोजनाका साथै आधा दर्जनभन्दा बढी सरकारी आयोजना प्रभावित भएका छन् । अविरल वर्षाले जलविद्युत् आयोजनाका साथै प्रसारण लाइनमा पनि क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको गोदक दमक खन्डको ५१ र ५२ न टावरमा पूर्ण […]