साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

✍️श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ एन ए मिडिया तामाङ समुदाय को नयाँ बर्ष मञ्जुश्री संवत २८६१ औं डुल/स पुख्री ल्हो सोनाम ल्होछार कार्यक्रम सहित दमाम मा मनाईने भएको छ। नेपाल तामाङ घेदुङ पुर्बी क्षेत्रीय समन्वय समितिको आयोजनामा ३१ जनवरी,शुक्रबारका दिन दमाम- जुबेल हाइवे सिहात मा रहेको ईस्तारामा ल्होसार कार्यक्रम आयोजना गरिन लागेको अध्यक्ष बिजय लामा ले […]
नेपाल तामाङ घेदुङ,शाखा साउदि अरबको अध्यक्षमा अमृत घिसिङ तामाङ,२९ सदस्यीय कार्यसमिती चयन

✍️ श्री कृष्ण श्रेष्ठ’धौबजी’ NA Media नेपाल तामाङ घेदुङ,शाखा साउदी अरबको तेश्रो अधिबेशन रियाद मा सम्पन्न भएको छ। २४ जनवरीका दिन सम्पन्न अधिबेशन ले अमृत घिसिङ तामाङ को अध्यक्ष र महासचिबमा रोशन घ्लान तामाङ सहित २९ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरेको छ। समितीमा प्रमुख सल्लाहकारमा निबर्तमान अध्यक्ष रुपक वाईबा तामाङ,संरक्षकमा दावा घिसिङ तामाङ,सल्लाहकारमा शन्तबिर घिसिङ […]
अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

NA Media अन्तर्राष्ट्रिय रुपमा विभिन्न माध्यम मार्फत नेपाली पत्रकारिता गर्नेहरु संगठित भई अन्तर्राष्ट्रिय पत्रकार महासंघ(फिजा) गठन भएको छ। प्रधान कार्यालय अमेरिकामा रहने गरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (फिजा) स्थापना भएको छ । अमेरिकामा दर्ता भई रामप्रसाद खनालको अध्यक्षतामा पहिलो कार्यसमिति समेत गठन गरिएको बिज्ञप्ती मार्फत जानकारी दिइएको छ संस्थाको प्रधान कार्यालय अमेरिकामा रहने र विभिन्न देशहरूमा […]
जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

‘धौबजी’ एन ए मिडिया जनवरी १, विश्वभर रहेका नेपालीहरु ले राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाएका छन्।औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । […]
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा चारजना पक्राउ

NA Media वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै ६६ लाख ८० हजार ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ घर भई हाल चितवन, भरतपुर उप–महानगरपालिका–१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा, गोरखा गण्डकी नगरपालिका–२ घर भई हाल काठमाडौं नागर्जुन बस्ने ३१ वर्षीय राजन आले, पर्सा वीरगञ्ज–१६ का […]
बै.रो बाट फर्केका ले पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी खोल्दै,५ बर्षमा २५ अर्ब लगानी जुटाउने लक्ष्य

✍️श्री कृष्ण श्रेष्ठ’धौबजी’ NA Media बैदेशिक रोजगारी बाट फर्केकाहरु ले स्थापना गरेको रिटर्नी फेडेरेसन नेपालले सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी खोल्ने घोषणा गरेको छ । पहिलो बर्ष १६०० लगानीकर्ताबाट ३६ करोड लगानी संकलन र ५ बर्षभित्र २५ अर्बसम्मको लगानी जुटाउने गरी उक्त इन्भेस्टमेन्ट कम्पनी घोषणा भएको अध्यक्ष उत्तम अधिकारीले बताए । समृद्धिका लागि […]
सहकारी अध्यादेशमा के छ नयाँ व्यवस्था ?

एन.ए मिडिया सरकार ले सहकारी ऐन संशोधन गरि अध्यादेश जारी गरेको छ। सहकारी समस्या ले गर्दा लाखौ बचतकर्ता को अरबौ रकम जोखिममा परेर चरम समस्या उत्पन्न भएको को सो को सम्बोधन को लागि अध्यादेश मार्फत संसोधित जारी गरेको हो। समस्याग्रस्त सहकारी संस्थाको बचत फिर्ता गर्दा पाँच लाख रूपैयाँसम्मका लागि पहिलो प्राथमिकतामा राख्नुपर्ने छ । व्यवस्थापन […]
रियादमा तमु सप्र्ही ल्होसार २०८१ मनाईदै

✍️ धौबजी NA Media साउदी अरबमा तमु ल्होसार मनाईने भएको छ। रियादमा ३ जनवरी,शुक्रबार कार्यक्रम सहित ल्होसार मनाउन लागिएको हो। तमु धिँ नेपाल प्रवास शाखा ,क्षेत्रीय समिती रियाद ले तमु सप्र्ही ल्होसार २०८१ को कार्यक्रम आयोजना गर्ने जनाएको छ। तमु समुदाय को नयाँ बर्ष आरम्भ को अबसरमा मनाईने ल्होसार पर्व को अबसरमा रियादमा हुने कार्यक्रममा […]
नेवा:समाज,साउदी अरब ले रियाद मा योमरी पुन्ही: कार्यक्रम सहित मनायो

• श्री कृष्ण श्रेष्ठ ‘धौबजी‘ नेवा:समाज,साउदी अरब ले रियाद मा योमरी पुन्ही: कार्यक्रम सहित मनाएको छ। समाज ले आठौं बार्षिकउत्सबको अबसरमा योमरी पुन्ही: कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बिधिवतरुपमा गणेश पुजन गरिएको थियो भने उपस्थितहरु लाई सगुन दिईएको थियो । समाजका अध्यक्ष श्री कृष्ण श्रेष्ठ ले संचालन गरेको औपचारिक कार्यक्रममा रियाद क्षत्र का अध्यक्ष देब […]
नेपालीलाई पहिलोपटक देखियो ‘मंकीपक्स

NA Media नेपालमा एक जनामा ‘मंकीपक्स’ पुष्टि भएको छ ।खाडी मुलुक बाट फर्किएका एक नेपालीमा मंकिपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालय ले जनाएको छ । मंकिपक्स देखिएका ती बिरामीको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत असार १ गते एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो अस्पताल […]