कात्तिक मा रेमिटेन्स प्रवाह स्वाट्ट घटयो,बै.रो मा जाने बढे

एन ए मिडिया वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स कात्तिक महीनामा स्वाट्ट घट्न पुगेको छ।रास्ट्र बैंक ले जारी गरेको तथ्यांक अनुसार बैदेशिक रोजगारीमा जाने को संख्या बढे पनि नेपाल आप्रबाह हुने रेमिटेन्स घटेको देखिन्छ । कात्तिकमा नेपालमा ८३ करोड अमेरिकी डलर मात्रै रेमिटेन्स भित्रिएको छ। अघिल्ला महीनाहरूको तुलनामा यो निकै थोरै हो। असोजमा एक अर्ब […]
साउदी अरब ले २०३४ को फिफा बिश्वकप फुटबल आयोजना गर्ने औपचारिक घोषणा

एन ए मिडिया साउदी अरब को एक्लो दाबेदारी….. विश्व फुटबलको महामेला फिफा विश्वकप फुटबल प्रतियोगिता फेरि एसियाली मैदानमा फर्कने पक्का भएको छ । सन् २०३४ को फिफा विश्वकप आयोजना अधिकार साउदी अरेबियाले पाएसँगै यो महामेला फेरि एसियामा हुने पक्का भएको हो । फिफाले सन् २०३४ को विश्वकप आयोजनाका लागि इच्छुक सदस्य राष्ट्रहरुबाट प्रस्ताव आह्वान गरेको […]
हुरुप लागेर फर्केका ले १० हजार रियाल जरिवाना बोक्नु पर्ने
श्री कृष्ण श्रेष्ठ’धौबजी’ NA Media साउदी अरबमा हुरुप लागेका र प्रकिया पुर्याएर फर्केका ब्यक्ती ले १० हजार रियाल को जरिवाना बोक्नु पर्ने भएको छ।यो नयाँ ब्यबस्था एक महिना पहिला देखि लागू भएको हो। साउदी अरबमा कम्पनी ले कामदार सम्पर्कमा नरहदा सो को सुचना system मार्फत दिने ब्यबस्था छ,यसरी सम्पर्कमा नरहेको ब्यक्ती लाई हुरुप लागेको भनिन्छ। […]
नवनियुक्त राजदुत डा.नरेश बिक्रम ढकाल ले रियादमा कार्यभार सम्हाले

• श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ NA Media श्रमिकको हित रक्षाको लागि प्राथामिकताका साथ कार्य गर्ने. साउदी अरब को लागि नेपाल का नवनियुक्त राजदुत डा. नरेश बिक्रम ढकाल ले कार्यभार सम्हालेका छन। नेपाली दुताबास रियाद ले प्रेश बिज्ञपति जारी गरि डिसेम्बर ४,बुधबार देखि ढकाल ले औपचारिक रुपमा कार्यभार सम्हालेको जनाएको छ। प्रेश बिज्ञप्ति मा साउदी अरब […]
नेपाली दुताबास,रियाद का लेबर काउन्सुलर देबेन्द्र कार्की नेपाल फर्कदै

°धौबजी NA Media नेपाली दुताबास,रियादमा लेबर काउन्सुलरको जिम्मेवारीमा कार्यरत देबेन्द्र कार्की नेपाल फर्कने भएका छन। सन २०२२ जुलाई १९ दुताबासमा पोस्टिङ भएका कार्की कार्यकाल समाप्त भए पश्चात् ६ डिसेम्बर,शुक्रवार नेपाल फर्कन लागेका हुन।उनी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उपसचिव पदमा कार्यरत रहेका छन। सरल र श्रमिक मैत्री छवि बनाएका कार्की कार्यकालभर कुनै बिबाद मा […]
वैदेशिक रोजगारीमा रहेका नेपालीहरु को लागी गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन खुल्यो

NA Media आज मंसिर १९ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री […]
नेपाली दुताबास,रियाद ले अबरुद्द राहदानी सेवा आंशिक रुपमा सुचारु गर्दै

केही समय पहिला अबरुद्द भएको राहदानी सेवा आंशिक रुपमा सुचारु हुने भएको छ। नेपाली दुताबास, रियादले सुचना जारी गरि सेवा सुचारु भएको जनाएको छ।दुताबास ले सुचनामा पहिला नै ईनरोल गरि सकेकालाई प्राथामिकतामा राखेर क्रमश: सेवा दिने जनाएको छ। दुताबास को सुचना
साउदी अरबमा हुरूप हटाई नयाँ कम्पनीमा स्थानान्तरण हुन् सकिने सुबिधा,जनवरी २९ सम्म को समयसीमा

NA Media साउदी अरबमा हुरूप लागेर अबैधानिक रुपमा रहेका कामदारहरु हुरूप हटाई नयाँ कम्पनीमा जान सकिने भएको छ ।साउदी सरकार ले सुबिधा घोषणा गरेको हो। हुरूप भन्नाले रोजगारदाता कम्पनी ले आफ्नो कम्पनीमा रहेको कामदार अनुपस्थित रहेको भनि अनलाईन सिस्टममा गरिने रिपोर्ट लाई जनाउछ । कामदार को जिम्मेवारी कम्पनीमा रहने मा सो कामदार भाग्दा कम्पनीको सम्पर्कमा […]
कुवेतमा रेसिडेन्सी उल्लंघन गर्ने ४ सय ९७ जनालाई देश निकाल

३ सय ८५ पक्राउ… NA Media कुवेत सरकारले गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारलाई धरपकड तीव्र पारेसँगै चार दिनमा ३ सय ८५ जनालाई पक्राउ गरेको छ । साथै, रेसिडेन्सी उल्लंघन गर्ने ४ सय ९७ जनालाई देश निकाला गरेको छ । त्यहाँको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा बलले ११ देखि १४ नोभेम्बरसम्म देशभर अपरेसन गरी […]
सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर विश्वको भन्दा बढी

NA Media विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ३ दशमलव ३ प्रतिशत रहेकामा नेपालको भने त्यसभन्दा बढी देखिएको छ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८०–८१ मा ३ दशमलव ८७ प्रतिशत रहेको छ । आव २०७९–८० मा यस्तो वृद्धिदर १ दशमलव ९५ प्रतिशत मात्रै रहेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ […]