आइतबारबाट ब्रोकरको आफ्नै टिएमएस, यस्ता छन् नयाँ सुविधा

NA Media आइतबार अर्थात् असोज २० गतेबाट ब्रोकर कम्पनीहरूको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) सञ्चालनमा आउने भएको छ। ब्रोकरहरु आफैंले सेयर कारोबारको आदेश दिन प्रयोग हुने टिएमएस बनाएर सञ्चालनमा ल्याउने भएका हुन्। सेक्युर्ड सेक्युरिटिजले असोज २० गतेबाट नयाँ टिएमएस प्रणाली सञ्चालनमा ल्याउने जनाएको छ। हालसम्म ब्रोकर कम्पनीहरूले नेपाल स्टक एक्सचेन्जले नै बनाएर दिएको टिएमएस चलाइरहेका […]

मोरक्कोकी लियाली बनिन् विश्वकै पहिलो मिस एआई

NA Media मोरक्कोकी केन्जा लियाली विश्वकै पहिलो मिस एआई बनेकी छिन् । उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी छन् । केन्जा लाइलले आफुलाई बनाउने मरियम बेसाको लागि २० हजार डलरको ग्रान्ट पनि जितेकी छन् । यो जितपछि केन्जाले अन्तर्वार्तामा मानिसजस्तै भावनाहरू महसुस गर्न सक्दिन तर आफु यसबाट निकै उत्साहित रहेको बताएकी थिइन् । […]

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

पशुपतिनाथको गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । २०६० सालमा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकासकोष) र मारवाडी सेवा समितिबीच धर्मशाला सञ्चालनसम्बन्धी भएको सम्झौतालाई जिल्ला अदालत काठमाडौंले खारेज गरिदिएको छ । यससँगै कोष र समितिबीच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ । अब मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको […]

अकवरे खुर्सानीबाट लाखौ आम्दानी

NA Media पाल्पा मा अकवरे खुर्सानी उत्पादन हुने पालिकाको रुपमा रिव्दीकोट गाउँपालिका परिचित हुन थालेको छ । पालिकाका ८ वडाका १ हजार २ सय किसानहरूले अकवरे खुर्सानी खेती गरेका छन् । खुर्सानी बिक्रीबाट किसानले न्युनतम ५० हजारदेखी ३० लाखसम्म बार्षिक आम्दानी गर्न सफल भएका छन् । पालिकाका पुर्व अध्यक्ष नारायणबहादुर जिसीले चलाएको अभियानबाट रिब्दीकोट अकवरे […]

ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा

NA Media  ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ । यो अपडेटले भिडियो कलहरूलाई अझ आकर्षक बनाउनुका साथै तिनीहरूलाई थप व्यक्तिगत बनाउने लक्ष्य राखेको ह्वाट्सएपले आफ्नो विज्ञप्तिमा बताएको छ । नयाँ अपडेटले प्रयोगकर्ताले अब पृष्ठभूमि परिवर्तन गर्न वा थप व्यक्तिगत स्पर्शका लागि […]

बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

NA MEDIA राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिले बाढी, पहिरो र डुबानबाट बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गर्न सरकार समक्ष सिफारिस गरेको छ । गृहमन्त्री रमेश लेखक नेतृत्वको समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका बढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा सरकारलाई सिफारिस गरेको हो । पाँचथर, ओखलढुंगा, उदयपुर, सर्लाही, […]

बिनासकारी बाढी को कारण साउदीको कमाइ स्वाहा

NA Media बिनासकारी बाढी ले रसुवा का टेक बहादुर तामाङ को साउदी को चर्को घाम मा बगाएर कमाएको ८ बर्षे कमाई स्वाहा भएको छ। दक्षिणकाली चल्नाखेल मा तामाङ ले बङुर फार्म मा साउदी को कमाई लगानी गरेका थिए,१२ गते मध्यरातमा आएको बाढी ले उनको परिवार लाई तहसनहस बनाएर गयो । कमाइ सबै खोला ले लग्यो। […]

जुबेलमा ४-५ अक्टोबर २०२४ मा राहदानी नवीकरण तथा श्रमिक सचेतनाका लागि घुम्ती शिविर सञ्चालन हुने

NA Media `धौबजी´ नेपाली दुताबास,रियाद ले साउदी अरब को जुबेल मा पासपोर्ट शिबिर संचालन गर्ने भएको छ।शिबिर अक्टोबर ४/५ गते हुने छ। पासपोर्ट शिबिर मा श्रमिक सचेतना समन्धी कार्यक्रम पनि हुने छ साथै दुताबास बाट प्रवाह हुने अन्य सेवाहरु पनि प्रदान गरिने छ। Pre enrolment फर्म भरेकाहरु ले उक्त शिबिर मा सेवा लिन सक्ने छन। […]

दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिए

NA Media नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० अलराउण्डरको वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । आइसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रले चार स्थानको छलाङ मार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । उनी यसअघि छैटौँ स्थानमा थिए । त्यस्तै अलराउण्डरको शीर्ष स्थानमा भने ईङल्याण्डका लियाम लिभिङस्टोन रहेका छन् ।यस सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, […]

हुन्डाई मोटर्सले १० करोड सवारीसाधन उत्पादनको कोशेढुंगा पार

NA Media  हुन्डाई मोटर कम्पनीले विश्वभर १० करोड सवारी साधन उत्पादनको महत्त्वपूर्ण कोशेढुंगा पार गरेको छ । कम्पनीको स्थापना भएको ५७ वर्षमा हुन्डाईले १० करोड १ युनिट सवारी साधन उत्पादन गर्न सफल भएको हो । विश्वव्यापी अटोमोटिभ उद्योगमा सबैभन्दा छिटो यो कोशेढुंगा पूरा गर्ने कम्पनी हुन्डाई बनेको छ । यो कोशेढुंगा पार भएको अवसरमा हुन्डाई […]