शेयर बजार मा मौद्रिक नीति को परेन दह्रो प्रभाब,नेप्से ९.९९ अंकले घट्दा ५ कम्पनीमा सर्किट

NA Media विकास बैंक समूहमा लगानीकर्ताको …… शुक्रबार जारि मौद्रिक नीति को नकारात्मक प्रभाब पर्ने चर्चा का बीच हप्ताको पहिलो दिन खुलेको बजार ले सामान्य प्रतिक्रिया जनाएको छ। नेप्से सामान्य घटेको छ। सेयर बजारमा ९.९९ अंकको गिरावट आएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेर २७३८.०६ […]

सहकारी पीडितका समस्या समाधान गर्न कानुन संशोधन गरिँदै

NA Media सरकारले सहकारीपीडितका माग पुरा गर्न मौजुदा कानुनलाई चाँडै संशोधन गर्ने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस क्षेत्रको समस्या समाधान गर्न विद्यमान कानुनमा अपुग भएका ऐन, नियम, कार्यविधि बनाएर कानुन परिमार्जनको प्रक्रिया सुरु गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार परिमार्जित विधेयक मन्त्रिपरिषद्मा पठाइने र त्यसलाई सरकारले अध्यादेशमार्फत […]

राष्ट्रपति द्वारा नवनियुक्त चार देशका राजदुतहरु लाई शपथ

NA Media राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि नवनियुक्त राजदूतहरूलाई शपथ ग्रहण गराएका छन् । आज राष्ट्रपति निवास शितल निवासमा साउदी अरेबियाका लागि राजदूत नरेशविक्रम ढकाल,अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी, जर्मनीका लागि राजदूत शैल रूपाखेती र अस्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतको […]

उपनिर्वाचन को कसौटी मा रास्वपा को खस्कदो लोकप्रियता

– श्री कृष्ण श्रेष्ठ ‘धौबजी’ ०७९ को आमचुनावमा एकाएक शक्तीको रुपमा उदाएको रास्वपा क्रमशः अस्ताउने क्रममा रहेको देखिन्छ। भोलि ४१ स्थान मा हुन गईरहेको उपनिर्वाचन मा रास्वपा को उम्मेद्बारी ले रास्वपाको शक्ति बढ्दै जानु को सट्टा खस्कदै गएको स्पस्ट देखिन्छ।जम्मा २६ स्थानमा उम्मेद्वारी दिएको पार्टी कतै पनि प्रतिस्पर्धा मा नरहेको विश्लेषण छ। जिल्ला समन्वय समिति […]

मधुमेह (डाइबेटिज) भएका बिरामीहरुले के खाने ? के नखाने ?

NA Media मधुमेह (डाइबेटिज) भएका बिरामीहरुले खाने कुरामा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । तर के खान हुने के खान नहुने भन्ने विषयमा कतिपयलाई दुविधा पनि हुने गरेको छ । खान नहुने पदार्थहरु : १. गुलियो पदार्थहरु –चिनी, मिठाई, सक्खर, जाम) कोकाकोला, फेन्टा, फ्रुट जुस, आइक्रिम आदि । २.चिल्लोमा तारेका खानाहरु पुरी पुलाउ समोसा […]

नेपाल प्रिमियर लिग सुरु,विराटनगर किंग्स र जनकपुर भिड्दै

NA Media नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर सन्दीप लामिछानेको नेतृत्वको विराटनगर किंग्स ब्याटिङमा उत्रिएको छ । विराटनगरका मार्टिन गप्टिल र लोकेश बम ओपनिङ जोडीको रुपमा उत्रिएका छन् । बलिङमा जनकपुरका किशोर महतो आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना सुरु भएको एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी […]

कर्णाली याक्सको मुख्य प्रायोजकमा महिन्द्रा

NA Media  नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम कर्णाली याक्सको मुख्य प्रायोजक अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा बनेको छ। महिन्द्रा अग्नी ग्रुपसँग शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो। सम्झौतामा कर्णाली याक्सका मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरेका हुन्। कर्णाली याक्सको महिन्द्रा लेखिएको जर्सी पनि शुक्रबार नै सार्वजनिक […]

विश्वको बेष्ट लक्जरी बुटिक होटलमा नेपालका ३ वटा चयन

NA Media विश्वको उत्कृष्ट लक्जरी बुटिक होटलभित्र नेपालका तीन होटल समावेश भएका छन्। भारतको प्रतिष्ठित इन्डियाज बेष्ट अवार्ड(आइबीए) २०२४ को १३ औं संस्करणमा विश्वभरका लक्जरी बुटिक होटलभित्र नेपालबाट मुस्ताङको सिन्तामणी, काठमाडौंको द्वारिकाज र पोखराको टाइगर माउन्टेन पोखरा लज छनौटमा परेका हुन्। आइबीए ट्राभल प्लस लेजर इन्डिया र दक्षिण एसियाको मार्कीको आयोजनामा हरेक वर्ष विश्वभरका उत्कष्ट […]

सामाजिक सुरक्षा कोषमा ६८ अर्ब ६८ करोड योगदान, १८ लाख श्रमिक सूचीकृत

NA Media योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ। हालसम्म कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको छ। कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन्। औपचारिक क्षेत्रका पाँच लाख ४३ हजार चार सय ९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार छ […]

रबि लामिछाने लाई पक्राउ गर्न अदालत को पक्राउ पुर्जी,सङठित अपराधमा समेत जोडियो

NA Media रास्वपा अध्यक्ष पुर्ब उप प्रधानमन्त्री एवम गृह मन्त्री रबि लामिछाने बिरुद्द कास्की जिल्ला अदालत ले पक्राउ पुर्जी जारी गरेको छ। अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका […]